Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 22 October 2017

#Entertainment

ललितपुरका बाजीगर मेयरवाट बंगलादेशी कलाकारमाझ अर्को बाजी मारे–५ रुपैयामा चित्र बेचेको खुलासा

ललितपुर। नेपालका प्रधानमन्त्री शेरवहादुर देउवासंग चुनावको बेला बाजी मार्ने बाजीगर मेयर कोही हो भने, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन नै हुन्। यिनै ललितपुर महानगरपालिकाका बाजीगर मेयर चिरिबाबु महर्जनले अंग्रेजीमा पनि धाराप्रवाह भाषण दिएर बंगलादेशी कलाकारहरुलाई तीनछक्कै पारिदिएका छन्। नेपाल बंगलादेश […]

#Entertainment

जन्मदिनको शुभकामना गीतको भिडियो-परदेशमा खिचिएको जन्मदिनको विशेष महत्व With Birthday Music Video (A Song Video By Ishwar Thapa)

काठमाडौ। नेपाल बाहिर परदेशमा जन्म दिनको अझ विशेष महत्व हुने गर्दछ। परदेशमा सवैजना अत्यन्त व्यस्त बन्ने गर्दछ। त्यो व्यस्तताका बाबजुद पनि आफ्नाहरुको जन्मदिन दिल खोलेर मनाउने नेपालीहरुको कुनै कमी छैन्। परदेशमा आफ्नाको जन्मदिन मनाउने नेपालीहरुको त्यो बेग्लै अनि गर्बिलो परम्पराको […]

#Social

कृषि पेशा देखि कला–कौशल अनि संस्कृतिका उच्चधनी ज्यापु जातिको ज्यापु म्युजियम फेस्टा  “Jyapu Museum Fiesta-2017 ” हुने

ललितपुर। नेपालको आदिवासी ज्यापु एक सम्मानित तथा मर्यादित जाति हो। जुन जाति अत्यन्त ऐतिहासिक तथा मेहनती जातिको रुपमा कहलिएको छ। पौराणिक कृषि पेशा देखि कला–कौशल अनि संस्कृतिका उच्चधनी ज्यापु जाति एक कौतुहल तथा रहस्य नै हो। नेवार सम्प्रदायभित्र पर्ने यस […]

#Social

बेलायतमा भएको क्याम्ब्रिज गस्ती अभ्यासमा नेपाली सेनालाई स्वर्णपदक

काठमाडौ। बेलायतको वेल्स, ब्रेकनमा सन्चालन भएको क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्णपदक प्राप्त गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार उक्त अभ्यास असोज २७ देखि आज आइतबारसम्म सन्चालन भएको थियो। उक्त अभ्यासमा सेनानी आयुष राणाको नेतृत्वमा १० सदस्यीय सैनिक टोली सहभागी भएको […]

#Social

एक सय बर्षअघि गोली हान्ने सैनिकलाई फ्लाइङ किस्स दिने अत्यन्त सुन्दरी तथा प्रख्यात जासुस महिलाको व्यापक चर्चा

काठमाडौ। एक सय बर्षअघि मृत्युदण्ड दिइएकी अत्यन्त सुन्दरी तथा प्रख्यात एक जासुस महिलाको यतिखेर फेरि चर्चा तथा परिचर्चा चलेको छ। ती युवीतको नाम मार्गरेट गीर्तोइदा जेले अर्थात् माता हारी हुन्। चर्चा चल्नुको पछाडि अरु धेरै कारण नभइकन उनलाई मृत्युदण्ड दिइनुअगाडि […]

#Crime

दुई बर्षदेखि लगातार सम्पर्कविहीन बनेकी पाकिस्तानी महिला पत्रकारलाई उद्धार गरियो

इस्लामावाद। विगत दुई बर्षदेखि लगातार सम्पर्कविहीन बनेकी पाकिस्तानकी एक महिला पत्रकारलाई उद्धार गरिएको छ। लाहोरको स्थानीय टेलिभिजनमा कार्यरत जीनत शहजादीलाई सन् २०१५ को १९ अगष्टमा अज्ञात समूहले अपहरण गरेको थियो। बेपत्ता नागरिकको खोजी र समाचार संकलनमा निरन्तर लागेका जीनतलाई घरबाट […]