
चिसोको मारमा परेका तराईका २२ जिल्लामा २ करोड २२ लाख बराबरको राहत
काठमाडौ। नेपाल सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधारणलाई रु २ करोड २२ लाख बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सोमवार गृह मन्त्रालयले उक्त निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ […]