Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 18 January 2018

#Religious

तामाङ समुदायको नयाँ बर्ष सोनाम ल्होसार–चरा बर्ष पूरा–कुकुर बर्षको प्रारम्भ

काठमाडौ। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने नयाँ बर्ष सोनाम ल्होसार बिहीबार विविध कार्यक्रमका साथ मनाइएको छ। मञ्जुश्री पात्रोअनुसार बिहीबारदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार […]

#Entertainment

दुवै किडनी फेल भएका पप–सम्राट ओमविक्रम बिष्टको उपचार्थ अमेरिकामा सहयोग कार्यक्रम

काठमाडौ। दुवै किडनी फेल भएर अमेरिकाको न्यूयोर्कमा उपचार्थ रहेका नेपालका पप–सम्राट ओमविक्रम बिष्टको सहयोगार्थ अमेरिकामा भव्य सांगीतिक कार्यक्रम संपन्न भएको छ। रिभेल इभेन्ट इन्कका म्यानेजिङ डाइरेक्टर तथा प्रसिद्ध गायक राजेश हमाल लगायत नेपाल अमेरिकन कलाकार संघ, अभ्य ढुंगेल, गायक राम […]

#Entertainment

निर्माता ध्रुबरत्न शाक्यको ७५ बर्षको उमेरमा दुःखद निधन

काठमाडौ। नेपाली चलचित्र उद्योगको कुनैबेलाका हस्ती नै मानिएका चलचित्र निर्माता तथा हल व्यवसायी ध्रुबरत्न शाक्यको ७५ बर्षको उमेरमा निधन भएको छ। विहीवार निर्माता शाक्य स्वयम्भुस्थित घरमा आराममा रहेको बेलामा निधन भएको हो। नेपाल र पाकिस्तानको ज्वाइन्ट भेन्चर फिल्म निर्माण गर्ने […]

#Social

अडानको चौथो राष्ट्रिय परिषदको अडानमय बैठक हेटौडामा भव्य रुपमा हुने

काठमाडौ। नेपाल अडिटर्स एशोसिएसन (अडान) को चौथो राष्टिय परिषदको बैठक हेटौडामा हुने भएको छ। मिति २०७४ साल फाल्गुण ११ र १२ गते हेटौडामा हुने भएको हो। उक्त वैठक सम्पन्न गर्न विहीवार बसेको सचिवालयको बैठकले गत केन्द्रीय समितिको म्यान्डेट अडानका केन्द्रीय […]

#Entertainment

अमेरिकाको प्रतिष्ठित फिल्म फेस्टिभलमा दुई नेपालीे फिल्ममेकरको फिल्म छनौट

न्युयोर्क । अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विश्वकै प्रतिष्ठित क्विन्स वल्र्ड फिल्म फेस्टिभलको ८ औं संस्करणमा दुई नेपाली फिल्ममेकरहरुको फिल्म पर्न सफल भएको छ। विगत केही समयदेखि अमेरिकाको न्यूयोर्क शहरमा बसेर पत्रकारिता गर्दैआएका नेपाली पत्रकार अनुज थापाले बनाएको वृत्तचित्र “फाइटिग फर […]

#Entertainment

गीत गाउंदा–गाउंदै डान्सिङ बिटमा नाचेर आगो बाल्ने सरिता प्रजापतिको शालिन शैली

काठमाडौ। स्टेजमा गीत गाउंदा गाउंदै डान्सिङ बिटमा आगो बाल्ने यो चिसो मौसममा कोही छ भने, गायिका सरिता प्रजापति नै हुन्। गायिका सरिता प्रजापतिको विशेषता भन्नु नै भद्र शैलीवाट डान्सिङ बिटमा गीत गाउंदा–गाउंदै नाच्ने तथा नचाउने हो। सुन्दर तरीकावाट मज्जाले गीत […]