Day: 20 August 2018

#Entertainment

प्रियंका चोपडाको अमेरिकी गायक निक जोनसंग विवाहको इन्गेजमेन्ट

काठमाडौ। बलिउड तथा हलिउडका ख्यातिप्राप्त हट एण्ड सेक्सी अभिनेत्री प्रियंका चोपडाको विवाहको इन्गेजमेन्ट भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार अभिनेत्री चोपडाले आफूभन्दा ११ वर्ष कान्छा अमेरिकी गायक निक जोनससँग शनिबार बिहान इन्गेजमेन्ट गरेकी हुन्। पञ्जाबी संस्कृति अनुसार प्रियंकाको निकसंग मुम्बईस्थित […]