Month: August 2018

भारतको रक्सौलवाट नेपालको काठमाडौं चोभारसम्म रेल गुड्ने

काठमाडौ। नेपालमा भारतवाट रेल गुडाउने विषयमा नेपाल–भारत सहमत भएको छ। बिमस्टेक शिखर सम्मेलनमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा हस्ताक्षर गरेपछि रेल…

म्यान्मारकी प्रथम लेडी र नेपालकी प्रथम लेडीव्दारा पाटन दरबारको अवलोकन

ललितपुर। बिमस्टेक शिखर सम्मेलनमा नेपाल आएकी म्यान्मारकी प्रथम लेडी चो चोले पाटन दरबार स्क्वायर अवलोकन भ्रमण गरेकी छन्। शुक्रबार मध्याह्न पाटन पुगेकी चो चोले सुन्दरी चोक, मूलचोक, केशवनारायण चोकको अवलोकन…

चश्मावाली गीतको सार्वजनिक

काठमाडौ। सबैखाले गीत गाइसकेका मल्टी ट्यालेन्टेट गायक नविन कार्की संगीत सिर्जनमा पनि त्यतिकै पोख्त रहेका छन्। चलचित्र लगायतका दर्जनौं राम्रा गीत श्रोता माझ पस्किसकेका गायक तथा संंगीतकार नविन कार्कीको नयाँ…

१८ बुँदै काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन संपन्न

काठमाडौ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलन काठमाडौमा सम्पन्न भएको छ। बिमस्टेको चौथो शिखर सम्मेलनले अझै प्रभावकारी र बलियो बिमस्टेक बनाउनेबारे बिभिन्न प्रतिवद्दता समेत जनाएको…

रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालको ९३ बर्षको उमेरमा निधन

काठमाडौ। रेडियो नेपालका प्रथम गायक तथा नेपालका बरिष्ठ नाट्य धरोहर हरिप्रसाद रिमालको ९३  बर्षको उमेरमा निधन भएको छ। विसं.१९८२ असोज २ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते बिहान १…