
पचासका दशकका चर्चित पप कलाकारहरुको दशैं हंगामा दशैं इभ २०७५
काठमाडौं। पचासको दशकका अत्यन्त चर्चित पप कलाकारहरुको प्रस्तुतिमा दशैं हंगामा कार्यक्रम हुन लागेको छ। यही असोज १९ गते काठमाडौंको न्यूरोड विशालवजार स्थित सासा इभेन्ट भेन्यूमा दशैं इभ २०७५ हुन लागेको हो। ताहाचल फोरम कम्युनिटीको सहयोगार्थ बरिष्ठ पप गायक भीम तुलाधरको […]