Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 4 February 2019

#Entertainment #Lok Dohari

शालिन लोकदोहरी गायनकी अग्रणी गायिका उमा श्रेष्ठको नयाँ गीत जुनतारा

काठमाडौं। शालिन लोकदोहरी गायनकी अग्रणी गायिका उमा श्रेष्ठ र गायक अमृत खातीको युगल गायन रहेको नयाँ गीत सार्वजनिक भएको छ। जुनतारा लोकभाकाको गीत युट्युबको माध्यमवाट विश्वव्यापी एकसाथ सोमवारवाट सार्वजनिक भएको हो। सुमधुर स्वरकी धनी गायिका उमा श्रेष्ठको गायनमा गायक अमृत […]

#Political

काठमाडौं महानगरपालिकाभित्र २ सय ८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने

काठमाडौं। काठमाडौँ महानगरपालिकाभित्र २ सय ८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने भएको छ। गत माघ ६ गते गठन भएको सार्वजनिक शौचालय निर्माणसम्बन्धी कार्यदलले सोमवार काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीलाई शौचालय अध्ययन प्रतिवेदन बुझाएको छ। उक्त अध्ययन प्रतिवेदनमा काठमाडौं […]

#Social

महाभूकम्पवाट ध्वंस्त बनेको ऐतिहासिक महत्वको रानीपोखरी पुनःनिर्माण प्राधिकरणले बनाउने

काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पवाट ध्वंस्त भएको ऐतिहासिक महत्वको रानीपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणको कार्य गर्ने भएको छ। नेपाल सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएपछि पुनःनिर्माण […]

#Entertainment

लोकदोहरीकी प्रथम महिला उद्यमी सरु थापाको बेजोड गायन

० सरु थापा नै धनकुमारी थापा । ० लोकदोहरी गायनकी महारानी । काठमाडौं। विगत तीन दशकदेखि नेपालमा लोकदोहरी राम्रो व्यवसाय बन्दैआएको छ। लोकदोहरीमा लागेर घरबार तथा जिन्दगी बनाउने धेरै कलाकार रहेका छन्। उनीहरु लोकदोहरी गाएरै स्वदेश तथा विदेशमा निक्कै चर्चामा रहेका […]

#Political

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको गर्जन-नेपाली कांग्रेसलाई कमजोर नठान

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले दुई तिहाइ समर्थनप्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कमजोर ठानेमा उसको भूल हुने बताएका छन्। सरकार विरूद्ध सोमबार काठमाडौंमा आयोजित प्रदर्शनपछि कोणसभामा काठमाडौं क्षेत्र नंबर १ […]

#Entertainment #Social

गायिका देशु गोलेको सामाजिक महाअभियान–असहाय तथा अनाथका लागि बेजोड योगदान

काठमाडौं। गीत गायन तथा सामाजिक सेवाको माध्यमवाट विश्वमाझ नेपाल र नेपाली चिनाउने अभियानमा लागेकी गायिका देशु गोले यतिखेर बेलायतमा रहेकी छन्। बेलायतवाट बेला–बेला नेपाल आएर गीत रेकर्ड गर्ने तथा विभिन्न सामाजिक सेवा गर्ने कार्य गायिका देशु गोलेवाट हुंदैआएको छ। बेलायत […]