Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 19 June 2019

#Social

गुठी विधेयक फिर्तामा शंका–फिर्ता होइन खारेज नै गर्न व्यापक माग

काठमाडौं। चौतर्फी आलोचनाको विधेयक बनेको गुठी विधेयकको विरुद्ध बुधवार काठमाडौंमा शान्तिपूर्ण मानव भवसागर नै उर्लियो। सरकारले मंगलवार नै गुठी विधेयक सदनवाट फिर्ता गरेको घोषणा गरेतापनि फिर्ता होइन, गुठी विधेयक खारेज नै गर्नुपर्ने माग सहित मानव भवसागर काठमाडौंमा उर्लेको हो। विसं.२०४६ […]

#Social

बेल्जियम र जर्मनीमा हामी नेपाली ग्लोबल

काठमाडौं। धर्म, जाति र राजनीतिवाट मुक्त बनेर विश्वव्यापी फैलिदै रहेको विश्वभरका नेपालीहरुको छाता संगठन हामी नेपाली ग्लोबलको युरोप च्याप्टर गठन भएको छ। युरोपको दुई मुलुक बेल्जियम र जर्मनीमा युरोप च्याप्टर गठन भएको हो। दुवै देशमा हामी नेपाली ग्लोबलका सर्वमान्य केन्द्रिय […]