
तीनदिने जनजाति मातृभाषी चलचित्र कार्यशाला गोष्ठी
काठमाडौं। नेपालको चलचित्र विकास बोर्ड अन्तर्गत रहेको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्धन समितिको आयोजनामा तीनदिने कार्यशाला गोष्ठी संपन्न भएको छ। धुलिखेलमा तीन दिने कार्यशाला गोष्ठी बुधवार सम्पन्न भएको हो। आदिवासी जनजाति चलचित्रकर्मी संघ–संस्थाहरुको रणनिति तर्जुमा र सक्षमता विकास तालिमको रुपमा […]