Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 26 November 2019

#Social

नेपालमा सुर्तीजन्य पदार्थ खैनी–चुरोट सेवनका कारण प्रतिवर्ष २७ हजारको मृत्यु

काठमाडौं। नेपालमा सुर्तीजन्य पदार्थ खैनी, चुरोट सेवनका कारण प्रतिवर्ष २७ हजार मानिसहरुले मृत्युवरण गर्ने गरेका छन्। त्यस्तै सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसको मृत्यु हुने तथ्य सार्वजनिक भएको छ। नेपाल विकास प्रतिष्ठानले गरेको एक अध्यनले दक्षिण एसियाली […]

#Political

प्रधानमन्त्री ओली फेरि विरामी–ओलीको ‘एपेन्डिसाइटिस’को शल्यक्रिया

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली फेरि विरामी परेका छन्। प्रधानमन्त्री ओलीलाई एकाएक सोमवार राति अत्यन्त पेट दुखेपछि अस्पताल भर्ना भएका ओलीको मंगलवार ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको छ। मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया गरिएको […]