Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 23 March 2020

#Political

भारतवाट नेपाल प्रवेश गरेका ५ सय ४० जना नेपालगञ्जको क्वारेन्टाइनवाट भागाभाग

नेपालगञ्ज। भारतका विभिन्न स्थानबाट सोमबार बिहान नेपाल प्रवेश गरेका नेपाली सरकारले व्यवस्था गरेको क्वारेन्टाइनबाट भागेका छन्। कान्तिपुर दैनिकको अनलाइन संस्करण अनुसार, जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको […]

#Political #Social

नेपालमा भोलि मंगलवारबाट एक हप्तासम्म लक–डाउन अर्थात अघोषित कर्फयू–घरवाट वाहिर निस्कन नपाउने

काठमाडौं। नेपाल सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण भेटिएलगतै सरकारले देशलाई पूर्ण रुपमा लक–डाउन अर्थात अघोषित कर्फयू लगाउने निर्णय गरेको छ।   कोरोनाभाइरससम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट […]

#Political

नेपालमा मंगलवारवाट अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय बन्द हुने

काठमाडौं। नेपाल सरकारले भोलि म‌ंगलबारदेखि अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय बन्द गर्ने भएको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतका अत्यावश्यक सेवाका कर्मचारीलाई भने नियमित काममा बोलाउने जनाएको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय […]

#Entertainment

कोरोनाभाइरस विरुद्ध नृत्यको तालमा साधना कला केन्द्रको गजबको सचेतना

काठमाडौं। नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रले कोरोनाभाइरस विरुद्धको सामाजिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ। त्यो पनि नृत्यको माध्यमवाट कोरोनाभाइरसको सामाजिक सचेतनालाई सार्वजनिक गर्ने कार्य भएको छ। साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानको एरेञ्जमा ख्यातिप्राप्त […]