Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: May 2020

#nature #Social

धादिङमा भूकम्पको धक्का–काठमाडौंमा समेत महशुश–गोरखा भूकम्पकै पराक्रम्प

काठमाडौं। धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर शनिबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का धादिङका विभिन्न ठाउँसहित काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो। […]

#Political

जेठ ३२ गतेसम्म लकडाउन थपियो

काठमाडौं। नेपालमा सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि […]

#Political

अमेरिकाले World Health Organazation (WHO) संग सबै सम्बन्ध तोडेको घोषणा

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन्। शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं। तर ऊ असफल भयो। आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको […]

#Social

सावित्री पण्डित परिवारव्दारा विपदमा परेकाहरुलाई सामाजिक सहयोग

काठमाडौं। कोरोना कहरका कारण नेपालमा जारी लकडाउनले गर्दा सवैलाई अत्यन्त समस्या भएको छ। अझ अपाङ्गता भएका व्यक्ति विशेष, गर्भवती तथा एकल महिला अनि मिर्गौला पिडितहरुलाई धेरै समस्या परेको छ। यस समस्यालाई मध्यनजर गरेर राहत वितरण गर्ने कार्य भएको छ। नुवाकोटका […]

#Social

कोरोनाको कहरमा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यव्दारा १६२ औं पटकको रक्तदान

काठमाडौं। कोरोनाको कहरमा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६२औं पटकको रक्तदान गरेका छन्। काठमाडौं महानगरपालिका वडा नंबर २८ स्थित ड्रिमल्याण्ड पब्लिक हाई स्कूलमा आयोजित विशेष रक्तदान कार्यक्रममा रक्तदाता कर्माचार्यले १६२ औं रक्तदान गरेका हुन। स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई केन्द्रीय रक्त […]

#Social

शिव अधिकारीको अगुवाईमा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं। कोरोनाको कहरमा फ्रन्टलाइनमा रिपोर्टिङका लागि खटिने पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको छ। गन्तव्य नेपाल ग्रुपको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस ज्याकेट लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो। आज शुक्रवार […]