Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: April 2022

#Political

आलापोटमा स्थानीय प्रतिष्ठित सामाजिक व्यक्तित्व शिवराम बस्नेतको नाम अग्रतामा

स्थानीय निर्वाचन अपडेट– काठमाडौं। लिच्छवीकालिन आलमपुर नगरी हालको आलापोट आफैमा गौरब बोकेको ऐतिहासिक बस्ती हो। यो बस्ती कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ को नामले पनि चिनिएको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटको स्थानीय सरकारको बागडोर सम्हाल्ने वडा […]

#Entertainment

जन्म दिनको शुभकामना गीतमा सुरजवीर बज्राचार्यको नयाँ आयाम

काठमाडौं। जन्म दिनको शुभकामना दिने कार्यमा अब्बल दर्जाका मल्टीट्यालेन्ट संचारकर्मी सुरजवीर बज्राचार्यको अग्रता रहेको छ। आधा दशक अगाडि नेपालभाषामा जन्म दिनको शुभकामना गीत गाएर अग्रतामा आएका बज्राचार्यको जन्म दिनको शुभकामना नेपाली भाषामा पनि आउने भएपछि थप अग्रता कायम हुन गैरहेको […]

#Entertainment

चलचित्र क्षेत्रकै पहिलो पुरस्कार अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई हरितारा चलचित्र पुरस्कार

काठमाडौं। नेपाली चलचित्र क्षेत्रको गरिमामय २०७७ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेत्री मिथिला शर्मा तथा २०७८ सालको हरितारा चलचित्र पुरस्कार वरिष्ठ रंग पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ। हरितारा चलचित्र पुरस्कार गुठीको निर्णय बमोजिम अभिनेत्री शर्मा तथा पत्रकार […]

#Political

काठमाडौं महानगरपालिका उपमेयरकी उम्मेदवार सुनिता डंगोलको ऊर्जनशील कथा

काठमाडौं। सांस्कृतिक अभियन्ता, लिपी क्वीन तथा पूर्व मिस नेवाः सुनिता डंगोल देश कै सवभन्दा ठूलो र जनताको सबैभन्दा मनपर्ने नेकपा एमाले पार्टीको तर्फबाट काठमाडौ महानगरपालिकाको गौरबशाली उप मेयरको उम्मेदवार बनेकी छन्। उपमेयरकी उम्मेदवार डंगोललाई जीत सहितको हार्दिक बधाई तथा शुभकामना […]

#Social

घोरीवालामार्टका निर्देशक सक्रिय युवा व्यवसायी बिकास अग्रवाल सम्मानित

काठमाडौ। घोरीवाला मार्टका निर्देशक तथा हस्पिलिटी क्षेत्रमा सक्रिय युवा व्यवसायी बिकास अग्रवाल सम्मानित भएका छन् । काठमाडौमा शनिबार फोकस नेपालले नव बर्ष तथा लोकतन्त्र दिवस २०७९को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाहरुको भूमिका’ विषयक विचार गोष्ठी तथा शुभकामना […]

#Social

लन्डनमा हनुमान जयन्ति धुमधामले सम्पन्न

पूज्य सद्गुरुदेव जगतगुरु महायोगी सिद्धबाबाको सत्संकल्प, प्रेरणा र कृपालाई शिरोपर गर्दै सिद्धमहायोग परिवार युके-युरोपले गत शनिबार (१६/०४/२०२२), चैत्र शुक्ल पुर्णिमाको दिन श्री हनुमान जयन्ति महोत्सबमा, युकेको वेम्लि स्थित श्री वल्ल्भनिधि मन्दिरको हलमा एक विशेष कार्यक्रम गरेको थियो। सो अवसरमा युकेको […]