
पाटन संग्रहालयमा “सत्यमोहन बा” चित्रकला प्रदर्शनी
ललितपुर। विश्वविख्यात नेपाली कलाकार अजय देसारको योङ्ग पिकासो कम्युनिटी स्कुलको आयोजनामा पाटन संग्रहालयमा “क्यानभासमा सत्यमोहन बा” चित्रकला प्रदर्शनीको शुभारम्भ भएको छ। संस्कृतिविद् शताब्दी पुरुष स्वर्गवासी सत्यमोहन जोशीको देहत्यागको अर्धवार्षिकी पुण्यतिथिमा शुक्रवारवाट प्रदर्शनीको शुभारम्भ भएको हो। आगामी चैत्र ३० गतेसम्म हुने […]