Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: April 2023

#Business #News

नेपालको नंबर वान व्युटी सैलुन फेसियल हाउसको नयाँ क्यालेन्डर

काठमाडौं। नेपालको नंबर वान व्युटी सैलुन फेसियल हाउसले नयाँ बर्ष २०८० को अवसरमा नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ। फेसियल हाउसकी अध्यक्ष तथा महाप्रवन्धक एवम् बरिष्ठ सौन्दर्य विज्ञ सुषमा महरा आफै मोडल भएको आकर्षक क्यालेन्डर सार्वजनिक भएको हो। क्यालेन्डर महिला चेम्बरको […]

#News #World

अस्टिनमा नेजाद्वारा सामुदायिक अन्तरक्रिया

टेक्सस (अस्टिन)। नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले टेक्ससको अस्टिन सहरमा आइतबार अन्तरक्रिया सम्पन्न गरेको छ। संघले ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स)सँगको समन्वयमा अस्टिन सहरमा बसोबास गर्ने सामाजिक अभियन्ता एवं त्यहाँ अवस्थित विभिन्न संघ(संस्थामार्फत सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरुसँग अन्तरक्रिया गरेको हो। […]

#Nepali Movie Trailers #News #Trailers

चलचित्र कैदीको पत्रको ट्रेलर सार्वजनिक

काठमाडौं। बेलायतवाट निर्मित कथानक नेपाली कथानक चलचित्र कैदीको पत्रको रिलिज डेट नयाँ बर्ष २०८० को बैशाख १५ गते तोकिएको छ। बैशाख १५ गतेवाट नेपालभर रिलिज हुन लागेको चलचित्र कैदीको पत्रको ट्रेलर बुधवारवाट सार्वजनिक भएको हो। बेलायतवाटै एक पछि अर्को शहरमा […]

#News #Social

सीपमूलक व्युटीसियन तालिमको शुभारम्भ

ललितपुर । जहाँ विकासमान त्यहाँ विकासको लहर भन्ने नाराका साथ एक पछि अर्को आयामिक कार्य गरिदैआएका ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा सरकार प्रमुख विकासमान श्रेष्ठले वडावासी महिला दिदीबहिनीहरुको लागि सीपमूलक तथा आयमूलक बेसिक व्युटीसियन तालिमको शुभारम्भ गरेका छन्। […]

#Entertainment #News

नेपालभाषाको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं। युगिन चलचित्र अभिनेता तथा निर्देशक पवन जोशीको निर्देशनमा निर्मित पछिल्लो नेपालभाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ। निर्देशक जोशीको निर्देशनमा दागबत्ती बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। निर्देशक जोशीकै शव्द–रचना तथा अनिल तुलाधरको संगीत रहेको गीतमा गायक राजेन्द्र शाक्यको […]

#News #Social

पाटन संग्रहालयमा “सत्यमोहन बा” चित्रकला प्रदर्शनी

ललितपुर। विश्वविख्यात नेपाली कलाकार अजय देसारको योङ्ग पिकासो कम्युनिटी स्कुलको आयोजनामा पाटन संग्रहालयमा “क्यानभासमा सत्यमोहन बा” चित्रकला प्रदर्शनीको शुभारम्भ भएको छ। संस्कृतिविद् शताब्दी पुरुष स्वर्गवासी सत्यमोहन जोशीको देहत्यागको अर्धवार्षिकी पुण्यतिथिमा शुक्रवारवाट प्रदर्शनीको शुभारम्भ भएको हो। आगामी चैत्र ३० गतेसम्म हुने […]