Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Arfan Khan

#Entertainment

बलिउडका मशहुर् अभिनेता इरफान खानको दुःखद निधन

काठमाडौं। बलिउडको फिल्मी इतिहासमा मशहुर् तथा स्वभाविक अभिनयका सफल अभिनेता इरफान खानको दुःखद निधन भएको छ। अभिनेता खानको बुधवार विहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। ५४ वर्षीय खान दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। स्वास्थ्य बिग्रिएपछि […]