
असार १५ को रोपाईको रमाइलोमा दही–चिउरा खानुको बेग्लै मज्जा
काठमाडौं। आज असार १५ गते रोपाई गरेर दही–चिउरा खाने दिन भएको कारण देशभर रोपाई मेला नै चल्यो। अझ घर–घरमा दही–चिउरा खाएर रमाइलो दही–चिउरा उत्सव नै भएको छ। अझ विसं.२०६२ साल असार १५ गतेदेखि नेपालमा प्रत्येक बर्षको असार १५ गतेका दिन […]