Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Bajura Plain Accident

#Social

बाजुरामा नेपाली सेनाको कार्गो विमान दुर्घटनामा पाइलट महासेनानी कैलाश गुरुङको मृत्यु

काठमाडौ। नेपाली सेनाको कार्गो विमान मंगलबार सुदुरपश्चिम नेपाल स्थित बाजुराको कोल्टी विमानस्थलमा अवतरणकाक्रममा दुर्घटना भएको छ। मंगलवार भएको उक्त दुर्घटनामा परेर नेपाली सेनाका पाइलट महासेनानी कैलाश गुरुङको मृत्यु भएको छ। गम्भीर घाइते पाइलट गुरुङको उपचारकाक्रममा कोल्टी अस्पतालमा मृत्यु भएको हो। […]