
आज काठमाडौ उपत्यका बन्द–जनजीवनमा प्रभाव
काठमाडौ। विप्लव नेतृत्वको माओवादीले आज काठमाडौ उपत्यका बन्द गरेको छ। पुष ३ गते समायोजनको नाममा नेपाली जनताको ढाँड सेक्ने गरी पेट्रोलियम पद्धार्थको मूल्य बृद्धि गरेको र दिनानुदिन महंगी तथा भ्रष्टाचार गरेको विरुद्ध काठमाडौ बन्द गरेको विप्लव माओवादीले भनेको छ। जसले […]