ktm-bandaकाठमाडौ। विप्लव नेतृत्वको माओवादीले आज काठमाडौ उपत्यका बन्द गरेको छ। पुष ३ गते समायोजनको नाममा नेपाली जनताको ढाँड सेक्ने गरी पेट्रोलियम पद्धार्थको मूल्य बृद्धि गरेको र दिनानुदिन महंगी तथा भ्रष्टाचार गरेको विरुद्ध काठमाडौ बन्द गरेको विप्लव माओवादीले भनेको छ। जसले गर्दा काठमाडौ लगायत भक्तपुर र ललितपुरको जनजीवन विहानै देखि प्रभावित बनेको छ।
प्रकाशन मिति–२०७३ साल पुष ७ गते विहीवार ।