Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Barak Obama

#Political

बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक भएको पहिलो दिनमै व्यापक विक्री

काठमाडौं। अमेरिकाका अत्यन्त लोकप्रिय पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक भएको पहिलो दिनमै व्यापक विक्री भएको छ। अमेरिका र क्यानडामा मात्रै करिब ८ लाख ९० हजार प्रति बिक्री भएर पहिलो दिनमा नै विक्रीको रेकर्ड कायम गरेको हो। […]

#Political

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको बास्केटबल जर्सी १२ लाख डलरमा विक्यो

काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको ३९ वर्ष पुरानो बास्केटबल जर्सी १२ लाख डलरमा बिक्री भएको छ। ओबामाले सन् १९७८–७९ तिर १८ वर्षको उमेरमा लगाउने गरेको उक्त जर्सी महंगो मूल्यमा विक्री भएको हो। २३ नम्बरको उक्त जर्सीलाई स्कुलमा ओबामाभन्दा जुनियर […]

#Political

बेलायती राजकुमारले लिए अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको आगो बाल्ने अन्तरवार्ता

काठमाडौ। बेलायतका राजकुमार ह्यारी विभिन्न सामाजिक कार्यको अलावा यो बर्ष अमेरिकी अभिनेत्रीसंग हुने विवाहको कारण व्यापक चर्चामा रहेको बेला अर्को तहल्का भएको छ। राजकुमार ह्यारीले अमेरिकाकै पूर्वराष्ट्रपति बाराक ओबामासंग अन्तरवार्ता लिएर विश्वलाई फेरि तताउने कार्य गरेका छन्। बीबीसी रेडियो फोरका […]

#Political

राष्ट्रपतिवाट विदाई बनेका ओबामाको भावुक संवोधन–अमेरिका राम्रो र सुरक्षित

वासिंटन। अमेरिकी राष्ट्रपति बाराक ओबामाले आठ वर्षअघि आफूले सत्ता सम्हाल्दाभन्दा अमेरिका हरेक हिसाबले राम्रो र सुरक्षित भएको जिकीर गरेका छन् । उनले अमेरिकी मुस्लिमविरुद्धको भेदभाद अन्त्य गरिएको दावी पनि गरे। राष्ट्रपतिका रुपमा शिकागोमा बिदाई भाषण दिंदै ओबामाले जातीय भेदभाव अन्त्यका […]

#Political

४८ घण्टा नवित्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति ट्रम्पको गरे स्वागत

काठमाडौ। अमेरिकाका नव–निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले वासिङ्गटन स्थित राष्ट्रपति निवास व्हाइटहाउसमा बोलाएरु आतिथ्य सत्कार गरेका छन्। ट्रम्प नयाँ राष्ट्रपतिमा निर्वाचित भएको ४८ घण्टा बित्न नपाउँदै राष्ट्रपति ओबामाले ट्रम्पलाई ह्वाइट हाउसमा बोलाएर आतिथ्य सत्कारसँगै छलफल गरेका हुन्। […]

#Political

अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी रेष्टुरेन्टको वेटर

काठमाडौ। अमेरिकी राष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी साशा ओवामा इन्टर्नसीपको नाममा अमेरिकाको एक रेष्टुरेन्टमा काम गर्न थालेको बीबीसीले जनाएको छ। १५ बर्षकी साशा गर्मीको विदालाई उपयोग गर्दै होटल म्यानेजमेन्टको इन्टर्नसीपको लागि मेराचुसेटसको मार्था वाइनयार्ड स्थित एक रेष्टुरेन्टमा वेटर काम गरिरहेको […]