Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Barak Obama’s tango dance

#Political

अमेरिकी राष्ट्रपति बाराक ओबामाको अर्जेन्टिनाको सुन्दरीसंग ट्यांगो डान्स

काठमाडौ। विश्वको बैभवशाली राष्ट्र अमेरिकाको राष्ट्रपति हुनुको गौरब बेग्लै हुने गरेको छ। त्यो गौरबतामा उनको हरेक गतिविधिलाई विश्वले नियालिरहेको हुन्छ। बुधवार दक्षिण अमेरिकाको भ्रमणमा पुगेको बेला ओबामा अर्जेन्टिनाको राजधानी ब्युनसएरिसमा पुगे। जहाँ त्यहाँका राष्ट्रपति माउरिसियो माक्रीले ओवामाको सम्मानमा रात्रीभोज दिएका […]