
चीनमा चौधजना नेपाली चीनिया प्रहरी हिरासतमा
काठमाडौ। विभिन्न समयमा दलालको भरमा चीनमा काम गर्न गएका चौध जना नेपालीहरुको चीन बस्ने भिसा सकिएपनि त्यहाँ बसेको आरोप चीनिया प्रहरीले उनीहरुलाई हिरासतमा लिएर डिटेन्सन अर्थात नजरबन्द गरेको कान्तिपुर दैनिकले जनाएको छ। पर्यटक भिसामा गएका उनीहरुको भिसा सकिएपछि अवैध बनेपछि […]