Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Chinese serial in Nepali laguage

#Entertainment

चीनिया विश्वविख्यात टेलिसिरीयल सियउचीको नेपाली भाषामा प्रसारण प्रारम्भ

काठमाडौ। चीनमा अत्यन्तै लोकप्रिय मानिएको सियउची नामक टेलिसिरीयल नेपाली भाषामा प्रसारण प्रारम्भ भएको छ। सन् १९९६मा प्रथम पटक प्रसारण भएको यो सिरीयल चीनमा मात्रै तीन हजार पटकभन्दा बढी प्रसारण भैसकेको छ। चीनको यो सिरीयलको कथालाई विश्व प्रसिद्ध कथाको रुपमा लिईन्छ […]