
धुर्मुस–सुन्तलीले निर्माण गरेको एकिकृत नमूना बस्ती हस्तान्तरण–राष्ट्रपतिवाट प्रशंशा–स्थानिय दंग
काठमाडौ। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ स्थित गिरानचौरमा धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेको एकिकृत नमूना बस्तीको शुक्रबार हस्तान्तरण कार्यक्रम संपन्न भएको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी त्यहाँ पुगेर उक्त नमूना बस्ती स्थानिय भूकम्प पीडितहरुलाई हस्तान्तरण गरेकी थिइन्। बस्तीको चावी हस्तान्तरण कार्यक्रममा राष्ट्रपति […]