Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Earthquake in Japan

#nature

जापानमा शक्तिशाली भूकम्प गयो–केन्द्रविन्दू फुकिसिया शहर–सुनामी आउने चेतावनी

काठमाडौ। आज विहान जापानमा शक्तिशाली भूकम्प गएको छ। फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दू जनिमबाट ११ किलोमिटर मुनि रहेको भूगर्भविद्हरुले बताएका छन्। शक्तिशाली भूकम्प गएपछि जापान सरकारले तटिय क्षेत्रमा सुनामीको […]

#nature

जापानको पूर्विय तटीय शहरमा शुक्रबार शक्तिशाली भूकम्प

काठमाडौ। जापानको पूर्विय तटीय शहरमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ। ६.४ रेक्टर स्केलको भूकम्प जापानको स्थानिय समय अनुसार शुक्रबार विहान ९ बजेर १४ मिनेट जांदा गएको अन्तरराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। यस भूकम्पले के कति धन–जन तथा भौतिक क्षति […]