
एकपछि अर्को गरेर एकैपट पाँच छोरी जन्माउने मनिताको श्रीमान दंग
काठमाडौ। भारतको छत्तीसगढकी २३ बर्षिया मनिता राजवाडेले शनिवरा एकपछि अर्को गरेर एकैपटक पाँच छोरी जन्माएकी छन्। सरगुजा जिल्लाको बिनकारा गाउँ निवासी मनिताले त्यहाँको सरकारी अस्पतालमा ती पाँच छोरीहरुलाई एकपछि अर्को गरेर एकैपटक जन्म दिएको भारतीय समाचार एजेन्सीले जनाएको छ। जन्मेका […]