
नेपालका प्रधानमन्त्रीसंग पूर्व गोरखा सैनिकहरुको भेटवार्ता–बेलायतमा विभेद
काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसंग बेलायती सेनाका पूर्व गोरखा सैनिक टोलीले भेटघाट गरेका छन्। शनिवार प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा आयोजित भेटवार्तामा पूर्व गोरखा सैनिकहरुले आफूहरुलाई बेलायती सरकारले विभेद गरेको कुरामा दाहाललाई जानकारी गराएका थिए। विगत २५ बर्षदेखि यस संवन्धमा […]