Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#GuthiBidhek

#Social

गुठी विधेयक फिर्तामा शंका–फिर्ता होइन खारेज नै गर्न व्यापक माग

काठमाडौं। चौतर्फी आलोचनाको विधेयक बनेको गुठी विधेयकको विरुद्ध बुधवार काठमाडौंमा शान्तिपूर्ण मानव भवसागर नै उर्लियो। सरकारले मंगलवार नै गुठी विधेयक सदनवाट फिर्ता गरेको घोषणा गरेतापनि फिर्ता होइन, गुठी विधेयक खारेज नै गर्नुपर्ने माग सहित मानव भवसागर काठमाडौंमा उर्लेको हो। विसं.२०४६ […]

#Political

चर्को चर्चामा रहेको गुठी विधेयक फिर्ता–आन्दोलनकारीहरुको खारेजै हुनुपर्ने माग

काठमाडौं। चर्को चर्चामा रहेको राष्ट्रिय सभामा दर्ता गरिएको गुठी विधेयक नेपाल सरकारले फिर्ता गरेको छ। चर्को जन–दबाब तथा जनताको तिब्र आक्रोसमा सरकार गुठी विधेयक फिर्ता गर्न बाँध्य बनेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार अपराह्न सिंहदरवार […]

#Political

घण्टी, डमरु, सिट्टी र भुस्याः बजाएर गुठी विधेयक खारेजीको व्यापक माग

काठमाडौं। गुठी विधेयक खारेजीको व्यापक माग भएको छ। काठमाडौं उपत्यकावासीले राष्ट्रिय सभामा दर्ता गरिएको गुठी विधेयकको खारेजीको माग गर्दै दिनानुदिन विरोध प्रदर्शन गर्ने कार्य भएको छ। शनिवार साँझ त उपत्यकावासी काठमाडौंको लगन टोल स्थित यङ्गाल चोकमा जम्मा भएर घण्टी, डमरु, […]