#Gyapan Patra for PM of Nepal

#Political

प्रधानमन्त्रीलाई कोरोनाका कारण विश्वभर अलपत्र परेका नेपालीहरुलाई उद्धार गरिदिन हामी नेपाली ग्लोबलको आव्हान

काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महान उदेश्यका साथ अमेरिकाको न्यूयोर्कमा स्थापना भएको विशुद्ध सामाजिक संस्था हामी नेपाली ग्लोबलले अमेरिका स्थित नेपाली राजदूतावासमार्फत ज्ञापन–पत्र बुझाएको छ। विश्वभर महामारीको रुपमा रहेको कोरोनाभाइरसको संक्रमणको कारण विश्वभरका नेपालीहरुलाई परेको समस्या र त्यसको समाधानलाई […]