
आजवाट नेपालमा नयाँ बर्ष २०७३ साल शुरु–नयाँ बर्षको हर्षउल्लास
काठमाडौ। नयाँ वर्ष २०७३ साल आजबाट शुरु भएको छ। सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ यो नै विक्रम सम्वत्को पहिलो दिन हो । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने […]