
व्यापक चर्चा तथा विवादमा रहेको आइफा अवार्ड रोक्न निर्देशन
काठमाडौं। हाल व्यापक चर्चा तथा विवादमा रहेको इण्डियन फिल्म एकेडेमी अर्थात आइफा अवार्ड कार्यक्रम रोकिने भएको छ। प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय संवन्ध समितिले नेपालमा गरिने भनिएको आइफा अवार्ड संवन्धी संपूर्ण कार्य तत्काल रोक्न मंगलवार निर्देशन दिएपछि रोकिने भएको हो। सिंहदरबारमा बसेको […]