Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#International Flight

#Political

सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान खुला

काठमाडौं। जेठ १८ गते मंगलवारवाट सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान खुला भएका छन् । नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै अन्तर्राष्ट्रिय उडानतर्फ ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान […]

#Political #Social

नेपालमा अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द हुने

काठमाडौं। नेपालमा चैत ९ गते मध्यरातिदेखि रोक लगाइएको अन्तर्राष्ट्रिय उडान सेवालाई सरकारले बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको नोभल कोरोना रोगथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको समितिका […]

#Political #Social

नेपालमा अन्तर्राष्ट्रिय उडानमा बैशाख ३ गतेसम्म थप प्रतिबन्ध

काठमाडौं। नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ गतेसम्मका लागि थप गरेको छ। आइतबार बसेको कोभिड–१९ विरुद्धको उच्चस्तरीय समन्वय समितिको बैठकले आगामी २०७७ वैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडानमा लगाउको प्रतिबन्ध बढाउने निर्णय गरेको हो। यसअघि समितिले चैत ९ देखि […]