
जापानमा ७ दशमलब २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
काठमाडौं। जापानमा ७ दशमलब २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पले सुनामीको खतरा बढेको जापानी अधिकारीहरूले बताएका छन् । मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल एजेन्सीले जनाएको छ। जापानको स्थानीय समयअनुसार […]