Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Jhamak Ghimire

#daily video news #Entertainment #TV Shows

Video News Report खुट्टाले साहित्य सिर्जना गर्ने सानो झमक घिमिरेको बेजोड अभिनय

काठमाडौं। खुट्टाले साहित्य सिर्जना गर्ने बहुचर्चित नेपाली साहित्यकार झमक घिमिरेको जीवन कथामा बायोपिक फिल्म निर्माण भएको छ। जुन चलचित्रको नाम नै साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृति जीवन काँडा कि फूल राखिएको छ। यस वायोपिक फिल्म देशभर प्रदर्शन भैरहेको […]

#Entertainment

झमक घिमिरेको जीवन कथामा आधारित चलचित्र जीवन काडा कि फूलको दुई पोष्टर सार्वजनिक

काठमाडौं। खुट्टावाट नेपाली साहित्य सिर्जना गर्दैआएकी प्रतिभावन नेपाली साहित्यकार झमक घिमिरेको जीवन कथामा आधारित नेपाली कथानक चलचित्र ‘जीवन काडा कि फूल’ तयार भएको छ। मदन पुरस्कार विजेता समेत रहेको साहित्यकार घिमिरेको ‘जीवन काडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित भएर […]

#Entertainment

झमक घिमिरेको जीवन काँडा कि फूलमा रोजिता बुद्धाचार्यको बेजोड अभिनय

काठमाडौ। अपाङ्गता भएपनि लेखनकलामा अग्रता कायम गर्दैआएकी झमक घिमिरेको चर्चित कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र धनकुटावाट निर्माण थालनी भएको छ। झमक घिमिरेको गृहनगर धनकुटामा काठमाडौवाट गएकी रंगकर्मी तथा संचारकर्मी रोजिता बुद्धाचार्यले झमक घिमिरेकै भूमिकामा झमककै अगाडि अभिनय गरेर […]