Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Kamana Film Award

#Entertainment

कामना फिल्म अवार्ड भव्य रुपमा हुने

काठमाडौं। लाखौं पाठकको प्रिय सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी कामना फिल्म अवार्ड्सको पाँचौ संस्करण आगामी पुष १९ गते शनिवार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा गर्ने भएको छ। यस वर्ष सिजी कामना फिल्म अवार्ड्समा गोदरेज […]

#Entertainment

कामना फिल्म अवार्डस् २०७५ को मनोनयन सूचि सार्वजनिक

काठमाडौ। कामना फिल्म अवार्डस् २०७५ को मनोनयन सूचि सार्वजनिक भएको छ। लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको ३ दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना […]

#Entertainment

लक्स कामना फिल्म अवार्डस् माघ १६ गतेका लागि सारियो

काठमाडौ। लक्स कामना फिल्म अवार्ड्स २०७४ आगामी माघ १६ गते अर्थात् जनवरी ३० तारिख मंगलबारका दिन हुने भएको छ। यसअघि पुष २२ गते शनिबारका लागि तय गरिएको अवार्ड समारोह विशेष प्राविधिक कारणवश माघ १६ गते मंगलबारका लागि सारिएको आयोजक कामना […]

#Entertainment

३२ विधामा तेश्रो कामना फिल्म अवार्ड पुस २२ गते भव्य तथा सभ्य रुपमा हुने

काठमाडौ। लाखौं पाठकको प्रिय सिने मासिक कामनाले आयोजना गर्दैआएको यो बर्षको तेश्रो कामना फिल्म अवार्ड यही पुस २२ गते शनिवार हुने भएको छ। काठमाडौको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा कामना फिल्म अवार्ड हुन गैरहेको कामना न्यूज पब्लिकेसन्सले जनाएको छ। प्रकाशनको […]

#Entertainment

कामना फिल्म अवार्डमा लक्स पपुलुर च्वाइस अवार्ड–पाँच हट नायिकाहरुको व्यापक प्रतिस्पर्धा

काठमाडौ। कामना सिने मासिक प्रकाशनको तीन दशक पार गरेको अवसरमा आयोजना हुंदैआएको सिजी कामना फिल्म अवार्ड यो बर्ष पनि हुने भएको छ। आयोजक कामना प्रकाशन तथा सहआयोजक सिजी इन्टरटेन्टमेन्टको संयुक्त आयोजनामा यो बर्षको कामना अवार्ड यही मंसीर १८ गते शनिवारका […]