Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Kathmandu Metro Politan City

#Political

काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरको एकसाथ भव्य सम्मान

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ एकसाथ सम्मानित बनेका छन्। नेपाल खड्गी सेवा समितिको आयोजनामा खड्गी समुदायका बाजा खलः र गुठी गरेर ७५ वटा समूहरुले संयुक्त रुपमा मेयर शाक्य र उपमेयर श्रेष्ठको भव्य सम्मान गरेको […]

#Political

काष्ठमण्डप लागि काठमाडौँ महानगरपालिकाबाट थप रु १ करोड अनुदान–९० प्रतिशत काम सम्पन्न

काठमाडौँ। काठमाडौंको शान तथा गौरबताको प्रतिक रहेको काष्ठमण्डप पूर्नरनिर्माणको ९० प्रतिशत कार्य संपन्न भैसकेको छ। अव चाँडै नै काष्ठमण्डपले पूर्ववत रुप पाउने निश्चित भएको छ। काठमाडौं महानगरपालिकाको अनुदान सहयोगमा उपभोक्ता समिति मार्फत काष्ठमण्डप पूर्नरनिर्माण भैरहेको जानकारी काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक […]

#Political

काठमाडौं महानगरमा  ज्येष्ठ नागरिकहरुलाई बार्षिक विशेष भत्ता वितरण–ज्येष्ठ नागरिकमा खुशीको बहार

काठमाडौं। ७५ बर्ष तथा ७५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई बर्षमा एक पटक विशेष भत्ता प्रदान गर्ने कार्य भएको छ। काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्ने ७५ बर्ष तथा ७५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई बार्षिक विशेष भत्ता प्रदान गर्ने कार्य भएको हो। विशेष भत्ता स्वरुप […]

#Political

काठमाडौं महानगरपालिकामा बाढीको विपत रोकथामको पूर्वतयारी–नदी आसपास क्षेत्रमा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथामका काम थालेको छ । काठमाडौं महानगर भएर बग्ने नदीहरुमा बाढी आउँदा विगत बर्षहरुमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका […]

#Political

काठमाडौं महानगरपालिकाको बाढीको विपत्तिमा परेको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ३ करोड आर्थिक सहयोग

काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ। काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई ५०-५० लाख रुपैयाँ […]

#Political

काठमाडौं महानगरमा कोरोनाको संक्रमण देखिएका विद्यालय मात्र एक हप्ता बन्द गरिने–नदेखिएका विद्यालय मज्जाले खुल्ने

काठमाडौं। कोरोनाको दोश्रो लहर नेपालमा पनि देखिन थालेपछि सरकारले भीडभाड हुने पार्क, फनपार्क, जात्रापर्वमा खासै कुनै नियन्त्रण नगरेको अवस्थामा विद्यालय मात्र बन्द गराउन खोजेको चर्को आरोप खेपिरहेको वर्तमान अवस्थामा काठमाडौं महानगरपालिकाले नयाँ उपाय निकालेको छ। त्यो हो–काठमाडौं महानगरपालिकाका विद्यालयका शिक्षक […]