Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#KMC Fire House

#Political #Social

बौद्धवाट महानगर दमकल सेवा विस्तार

काठमाडौं। काठमाडौंको घनाबस्तीलाई मध्यनजर राखेर काठमाडौं महानगरपालिकाले नयाँ महानगर दमकल सेवा प्रारम्भ गरेको छ। काठमाडौं महानगरपालिका वडा नंबर ६ स्थित बौद्ध रामहिटीमा उक्त नयाँ महानगर दमकल सेवा विस्तार भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विस्तारित नयाँ दमकलको शनिवार काठमाडौंको […]