Tag: #KMC Fire House

बौद्धवाट महानगर दमकल सेवा विस्तार

काठमाडौं। काठमाडौंको घनाबस्तीलाई मध्यनजर राखेर काठमाडौं महानगरपालिकाले नयाँ महानगर दमकल सेवा प्रारम्भ गरेको छ। काठमाडौं महानगरपालिका वडा नंबर ६ स्थित बौद्ध रामहिटीमा उक्त नयाँ महानगर दमकल सेवा विस्तार भएको हो।…