Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Krishna Gautam

#Social

स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको समन्वयमा ५० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई कोशेली स्वरुप खाद्य सामाग्री सहयोग

काठमाडौं। स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको समन्वय तथा SCWEC को सहयोगमा ५० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई कोशेली स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ। ललितपुर महानगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेशकुमार महर्जनको प्रमुख आतिथ्यमा उक्त खाद्य सामाग्री प्रदान गरिएको […]

#Social

दुई अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठ र कृष्ण गौतम सम्मानित-कर्मठ अपाङ्गता भएकाहरुलाई प्रदान गरिने विश्वकै सर्वोत्कृष्ट सम्मान

ललितपुर । नेपालको अपाङ्गता आन्दोलन तथा अपाङ्गता अधिकारका लागि अनवरत लागिरहेका दुई अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठ र कृष्ण गौतम सम्मानित भएका छन्। ललितपुर महानगरपालिकाका बाजिगर मेयर चिरीबाबु महर्जनव्दारा दुई अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठ र कृष्ण गौतम सम्मानित भएका हुन्। अपाङ्गता […]

#Social

कृष्ण गौतमका विषयमा भोजराज श्रेष्ठको टिप्पणी–नेपालमा स्वाबलम्बन जीवन पद्धति अवधारणाको विस्तार र सुदृढिकरण

ललितपुर। नेपालमा अपाङ्गता भएका व्यक्तिहरुमा स्वाबलम्बन जीवन पद्धतिको विकास गर्ने र गराउने अगुवाको रुपमा अपाङ्गता मानवअधिकारकर्मी कृष्ण गौतम भएको र कृष्ण गौतमले जापानमा सिकेर आएको यो अवधारणालाई अठार बर्षअगाडिवाट नै नेपालमा लागू गरेका हुन्। यो अवधारणाको कारण अपाङ्गता भएका व्यक्तिहरु […]

#daily video news #Political #Social #TV Shows

अपाङ्गता मानवअधिकारकर्मी कृष्ण गौतमको अपाङ्गता आन्दोलनमा अग्रता

काठमाडौं। अपाङ्गता मानवअधिकारकर्मी कृष्ण गौतमले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको स्वाबलम्वन जीवन पद्धति अर्थात इन्डिपेन्डेन्ट लिभिङ अवधारणा ल्याउने कार्यमा ठूलै मेहनत र योगदान दिएका छन्। इन्डिपेन्डेन्ट लिभिङ अवधारणाका पायोनियर कृष्ण गौतमकै अथक प्रयासका कारण नेपालमा इन्डिपेन्डेन्ट लिभिङ अवधारणाले मूर्तता पाएको हो। […]

#Political

प्रतिनिधिसभाको निर्वाचनमा अपाङअधिकारकर्मी कृष्ण गौतमको सिफारिस–संभाव्यताको अधिकता

काठमाडौ। नेकपा एमालेको भातृसंगठन लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आफ्ना तर्फबाट समानुपातिक उम्मेदवारको सूची नेकपा एमाले समक्ष सिफारिश गरेको छ । यस क्षेत्रबाट ती सदनमा सहभागिता हुनुपर्ने माग गर्दै संगठनको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभातर्फ […]