
फेरि दिनको एकघण्टा लोडसेडिङ्ग बढ्यो…
काठमाडौ। अघोषित रुपमा एकघण्टा बढी लोडसेडिङ्ग गर्दैआएको नेपाल विद्युत प्राधिकरणले आज सोमवारवाट घोषित रुपमा नै एकघण्टा लोडसेडिङ्ग बढाएको छ। नयाँ तालिका अनुसार सोमवारवाट अव हप्ताको ९१ घण्टा लोडसेडिङ्ग हुने भएको छ। यसअघि हप्ताको ८६ घन्टा लोडसेडिङ हुँदै आएको थियो । […]

लोडसेडिङ्ग हटाउने घोषणासंगै फेरि लोडसेडिङ्गमा बृद्धि
काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्षभित्र लोडसेडिङ्ग पूर्ण रुपमा हटाउने घोषणा गरेको भोलिपल्टैबाट लोडसेडिङ्गमा थप बृद्धि भएको छ। पुष महिनाको अति चिसो मौसममा नेपाल विद्युत प्राधिकरणले पुष १० गते शुक्रबार देखि लागू हुनेगरी अझ लोडसेडिङ्ग बृद्धि गरेको छ। सातामा […]