
आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस
काठमाडौं। आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। आज १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर एकसाथ मनाउने कार्य भैरहेको छ। मे दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तरक्रिया, चेतनामूलक र्याली जस्ता कार्यक्रम आयोजना गरेका छन्। सन् १८८६ मा […]