Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Mins Pyad

#Social

दुई रुपैया हाल्नासाथ एटीएममा पैसा निक्लेजस्तै मज्जाले प्याड निस्कने गजबको मेशिन

काठमाडौं। तनहुँको व्यास नगरपालिका–१ भादगाउँको आदिकवि भानुभक्त क्याम्पसमा सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन जडान गरिएको छ । महिनावारी भएपछि महिनैपिच्छे अधिकांश छात्राले नियमित पढाइ छाड्ने तथा ३–४ दिनसम्म छात्रा क्याम्पस नआउने गरेकाले विभिन्न संघसंस्थाको सहयोगमा सेनेटरी प्याडसहित आधुनिक भेन्डिङ मेसिन जडान […]