
बेफुर्सदी मिस नेपाल सवार स्कुटरको नंबर प्लेट क्लियर भएन
काठमाडौं। मिस नेपाल हुनु आफैमा गौरबताको कुरा हो। अझ मिस नेपाल भएपछि पाउने माइलेजले गर्दापनि मिस नेपाल बन्न हानथाप हुनु स्वभाविकता हो। अर्कोतर्फ मिस नेपाल बनेयता केही गीतका म्युजिक भिडियोको मोडलिङ अनि चलचित्रका हिरोइन बन्नमा सिमित बनिरहेको मिस नेपालहरुको केही […]