Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Narayanghat Mugling Road one way open

#Social

विहानदेखि अवरुद्ध नारायणगढ–मुग्लिङ्ग सडक खण्ड एकतर्फी खुल्यो

काठमाडौ। विहानदेखि अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिङ्ग सडक खण्ड शुक्रबार सांझवाट एकतर्फी सञ्चालनमा आएको छ। पहिरोका कारण शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध सडक सवा चार बजेबाट एकतर्फी सन्चलानमा आएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ। नारायणगढ–मुग्लिन सडकखन्डको कबिलास–४ घुमाउने र चन्डीभङन्जायाङ–९ […]