
नेपाली नर्स बेलायतको रुल दि रनवे युके मोडलिङ्ग कन्टेष्टमा
काठमाडौ। बेलायतमा कार्यरत नेपाली नर्स प्रसुना कँडेल रुल दि रनवे युके मोडलिङ्ग कन्टेष्टमा छानिएकी छन्। तीन अडिसन पार गरेर उक्त कन्टेष्टमा छानिएकी नेपाली नर्स कँडेल सहित विभिन्न देशका २४ जना सुन्दरी छानिएको रुल दि रनवे युके कन्टेष्ट आयोजक कमिटीले जनाएको […]