
नेपालमा १० मिनेटमा पासपोर्ट बन्यो–अव १५ हजार तिरेपछि एकैदिनमा बन्ने
काठमाडौ। नेपालमा राहदानी अर्थात पासपोर्ट वितरणको इतिहासमा नौलो रेकर्ड कायम भएको छ। आज आइतवार एक जना सेवाग्राहीले केवल दश मिनेटमा पासपोर्ट बनाउन सफलता पाएका छन्। ती भाग्यमानी व्यक्तित्वमा दाङ्ग धनौरीकी चन्द्रकला बुढाथोकी भएको राससले जनाएको छ। नेपालको परराष्ट्र मन्त्रालयले पासपोर्ट […]