
युरोपमा छायाँकन गरिएको नेपाली चलचित्र नमस्ते नेपालमा १८ देशका कलाकार
लण्डन । युरोपमा सम्पूर्ण छायाँकन गरिएको तथा १८ देशका कलाकारले अभिनय गरेको नेपाली चलचित्र ‘नमस्ते नेपाल’ हाल बेलायतका विभिन्न शहरमा रिलिजका क्रममा निर्देशक राजु शाह, हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ लगायतका टोली यतिबेला लण्डनमा छन्। गत असोज २४ देखि रिलिज […]