Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#New Pradesh Pramukha

#Political

पूर्वप्रशासकले पाउने नियुक्तिमा सातवटै प्रदेशहरुमा वामपन्थी राजनीतिकर्मीहरु नियुक्त

काठमाडौं। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका सातै प्रदेशमा सोमबार नयाँ प्रदेशप्रमुखहरु नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेशप्रमुखहरु नियुक्त गरेकी हुन्। नवनियुक्त प्रदेशप्रमुखहरुमा प्रदेश नम्बर–१ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश […]