
सातै प्रदेशमा अडिसन हुने नेवाः आइडल भारी पुरस्कार सहित व्यापक बन्ने
काठमाडौं। नेपालको आदिवासी नेवार जाति पनि विश्वको कुनै बर्ग तथा सम्प्रदाय भन्दा कम नभएको तथ्यलाई सांगीतिक रुपमा उजागर पार्ने उदेश्यले पहिलोपल्ट नेवाः आइडल हुने भएको छ। लहना मिडियाको आयोजनामा भएको पत्रकार सम्मेलनमा नेवाः आइडलका प्रणेता तथा कार्यकारी प्रमुख मनोज नेवाः […]